समाचार

कात्तिक १ गते जोशीको निधनको शोकमा सार्बजनिक बिदा दिने सरकारको निर्णय

३१ असोज, काठमाडौं । सरकारले कात्तिक १ गते सार्बजनिक बिदा दिने निर्णय गरेको छ । साँस्कृतिबिद एबम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधन हुँदा एक दिन सार्बजनिक बिदा दिने भनेको सरकारले कात्तिक १ गते सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।
असोज ३० गते निधन भएका सत्यमोह जोशीको १०३ बर्षको उमेरमा किष्ट अस्पताल ललितपुरमा निधन भएको थियो । सामान्य ज्वरो आएका कारण अस्पताल भर्ना गरिएको जोशीको स्वास्थ्य अवस्था पछिल्ला दिनमा स्थीर बन्दै गएको थियो ।
आज एक बिज्ञप्ती जारी गर्दै स्व जोशीकोनिधनको शोकमा सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।