२१ माघ, चिली । चिलीको कन्सेप्सियन प्रान्तको सान्ता जुआनामा आगलागी हुँदा एक घर आगोले जलेर ४ जनाको ज्यान गएको छ ।
चिलीमा विनाशकारी गर्मीको लहरले जंगलमा लागेको आगोले एक घर जलेर ४ जनाको ज्यान गएको छ । अत्याधिक गमिैका कारण आगो लागीहुन थाले पछि धेरै मध्य–दक्षिणी क्षेत्रहरूमा प्रकोपको अवस्था घोषणा गरेको अधिकारीहरूले जनाएको छ ।
एएफपी




