राजनीति

यस्तो छ माधव नेपालको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पाँचौँ केन्द्रीय कमिटीको बैठकमा २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

शनिवार ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष नेपालले विभिन्न राजनीतिक आयामहरुको बारेमा चर्चा गरेका छन् । त्यस्तै, उनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरू आदि रहेका छन् ।

प्रतिवेदनको पूर्णपाठ