समाचार

आज लुम्बीनी प्रदेशभर सार्वजनिक बिदा

३ फागुन, दाङ । लुम्बीनी प्रदेश सरकारले आज आफ्नो स्थापना दिवसको अवसरमा प्रदेशभर नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


लुम्बीनी प्रदेश सरकारको स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा राजधानीको देउखुरीमा एक समारोका बिच स्थापना दिवस मनाउन कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आर्चायले जानकारी दिए ।