समाचार

टुडीखेलमा कला प्रदर्शन गर्दै नेपाली सेना (फोटोफिचर)

६ फागुन, काठमाडौं । महाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा खेल कला प्रदर्शन गर्दै नेपाली सेनाको टोली । तस्बिर : प्रदीपराज वन्त, रासस