राजनीति

मन्त्रिपरिषद् हेरफेर गर्दै जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी 

२८ साउन, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले दुरी बढ्दै गएका सिके राउतको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् हेरफेर गर्ने भएका हुन् ।

जनमतले पार्टीले सांसद अनिता देवी साहलाई मन्त्रीका लागि  सिफारिस गरिसकेले आजै मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।

 माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एक मन्त्रीलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त  गरी  जनमत पार्टीलाई सहकारमा सहभागी गर्ने प्रधानमन्त्रीले तयारी गरेका छन् ।