समाचार

विमानस्थलमा आगो र प्रदर्शनका कारण रोकिएको हवाई उडान पुन:सुचारु

१५ चैत, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राकिएका उडानहरू पुन:सुचारु भएको छ । प्रदर्शनकारीहरूको समूहले विमानस्थल क्षेत्रको आसपास लागो लगाएका कारण सुरक्षामा संकट उत्पन्न भएकाले उडान अबरुद्ध भएको थियो।

प्रदर्शनकारीहरूले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडि आगो बाल्दा, आगो विमानस्थल क्षेत्रमा समेत फैलिएको थियो।