५ साउन, कास्की। कोराना संक्रमणका कारण पोखरामा एकजनाको निधन भएको छ । असार २५ गते अस्पताल भर्ना गरिएकी एकध महिलाको साउन ४ गते निधन भएको बताईएको छ ।
उनलाई उच्च रक्तचाप र मधुमेहसमेत भएको बताईएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीमा महानिर्देशक खिम खड्काले उनको निधन भएको पुष्टी गरेका हुन् ।





