५ भदौ, काठमाडौँ । नेपाली कााग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लिपुलेक नेपालको भएको र बिभिन्न तरीकाले भारतसँग प्रतिबाद गर्नुपर्ने बताएका छन् ।
उनले ट्वीट गर्दै ६ कदमबाट त्यसका लागि ऐक्यब४तासहित अगाडी बढ्नुपर्ने उनले विचार राखेका छन् ।
उनले भनेः
‘लिपुलेक’नेपालको हो । भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रती स्पष्ट विरोध छ । सरकार, संसद, दलहरू र सिंगो नेपाल राष्ट्रीयताको प्रश्नमा एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्छ । क्रमशः ६ कदम मार्फत एक्यवद्ध पहल गरौं !






