आर्थिक

सुनको भाउले राख्याे नयाँ रेकर्ड, पुग्यो प्रति तोला दुई लाख ६००

१३ भदौ, काठमाडौँ । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाला सुनको भाउ नेपाली बजारमा प्रति तोला एक हजार २०० ले बढेर दुई लाख ६०० बजेको हो।
यो मूल्य अहिलेसम्मकै महँगो र नयाँ रेकर्डभएको सुन चाँदी व्यावशायी संघले बताएकोछ । पछिल्लो समयमा सुनको भाउ बढिरहेकोछ ।