२८ असोज, काठमाडौं । सुनको मुल्य आज ८ हजार १०० ले बढेको छ । आज बढेपछि सुनको मुल्य २ लाख ५० हजार नजिक पुगेको छ ।
मंसीर र बिबाहको लगन आएका बेला सुनको मूल्य बढेपछि सर्बसाधारण नेपालीहरु मारमा परेका छन् । सुन कतिपय कार्यक्रममा नभईनहुने धार्मिक प्रचलनको बहुमुल्य धातु हो । पछिल्लो समय सुन र चाँदीके मुल्य ह्वात्तै बढेको छ । सुसनचाँदी व्यवशायी महाँसंघले आज सुनको मुल्य बढेको पुष्टी गरेको हो ।
ं





