आगामी निर्वाचनमा सेना परिचालन हुने भएको छ । आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आगामी फागुन २१ गते निर्वाचामा सेन परिचाल गर्ने निर्णय गरेको हो ।
बैठक प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधान सेनापति, र रक्षासचिवको उपस्थिति भएको परिषद्ले जानकारी दिएको छ ।





