खेलकुद

जेन–जी र सरकारको सहमति भाँडियो

१० मंसिर, काठमाडौं । सरकार र जेन–जीको आन्दोलन सम्झौता भाँडिएको छ । बुधबार सिंहदरबारमा चार घण्टा लामो छलफल निष्कर्ष बिहीन बनेको छ ।

जेनजीले कात्तिक २८ गते प्रधानमन्त्रीलाई बुझाएको मस्यौदालाई जस्ताको तस्तै राष्ट्रपतिसमक्ष सम्झौता गर्ने भनेर माग गरेको तर, सरकारले भने सातवटा मुख्य बुँदामा असहमति भएपछि वार्ता भाँडियो ।