समाचार

काँग्रेसमा गुट उपगुटको अन्त्यः १५ औं महाधिवेशन पौष २६ देखी २८ गतेसम्म गर्ने केन्द्रीय समितिको निर्णय

१५ मङ्सिर, पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी बैठकले पौष १६ देखी २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको छ ।
आज बसेको केन्द्रीय समितिको सर्बसम्मती बैठकले उक्त निर्णिय गरेको हो । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईराला र महामन्त्री गगन कुमार थापाको समूहले नियमीत र बिशेष महाधिवेशनको मागसहित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित नेतृत्वलाई मागपत्र बुझाएका थिए ।
यससंगसंगै नेपाली काँग्रेसभित्रको महाधिवेशनका बिषयमा भएका बिभिन्न गुट उपगुटहरु तत्कालका लागि अन्तिम बनेका छन् । महाधिवेशनमा भने बिभिन्न समूहहरुले विचार विमर्ष गर्ने सम्भावना भने रहेकै छ ।

सानेपामा सुरु भयो नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, निर्णय के होला ?