२२ मँसिर, काठमाडौँ । हितेन्द्र शाक्यलाई बिद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा काम गर्न सर्वोच्च अदालतले निर्देशन दिएको छ ।
कुलमान घिसिङ मन्त्रीसन्त्री बनेपछि सुशीला कार्की नेतृत्वको सरकारले शाक्यलाई हटाउँदै अर्कोलाई कार्यकारी निर्देशक बनाएका थिए ।
शाक्यको पुनःबहालीसंगै यसबाट सुशीला कार्की सरकारलाई झट्का लागेको छ ।
नेपाली काँग्रेसका नेताले नियुक्त गरेका हितेन्द्र शाक्य जेनजी आन्दोलनपछि बनेको सरकारले शाक्यलाई हटाएको थियो ।





