२ माघ, काठमाडौँ । नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले शनिबार बिहान ८ बजेदेखी केन्द्रीय कार्यालयमा बैठक बोलाएको छ ।
निर्बाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिकता दिएपछि शनिबारका लागि बैठक बोलाएको हो ।
कार्यबाहक सभापति पुर्णबहादुर खड्काले निर्बाचन आयोगकै कक्षमा आफ्ना बिरुद्धमा निर्णय भए देश ब्यापी आन्द्योलन हुने चेतावनी दिएका थिए ।





