समाचार

काँग्रेस नेता तथा पुर्व मन्त्री दिपक खड्का पक्राउ

१५ चैत, काठमाडौं । पुर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्का परेका छन् । खड्कालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबि)ले पक्राउ गरेको हो ।

सम्पत्ति सुद्धिकरणको अनुसन्धान गर्न पुर्व मन्त्री खड्कालाई पक्राउ गरिएको श्रोतको दाबी छ ।