२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती लामा उपसभामुखको उम्मेदवार बन्ने भएकी छन् ।
राप्रपालाई सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन हुने सम्भावना रहेको जनाइएको छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन्





