२ बैसाख, काठमाडौं । मन्त्री परिषदको बैठक सिंहदरबारस्थीत प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यालयमा बसिरहेको छ । महत्वपूर्ण निर्णय हुने संकेतसहित बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।