६ बैशाख, काठमाडौं । आज काठमाडौँ उपत्यकामा हल्का वर्षाकको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना देखिएको हो।
देशभरको मौसम प्रक्षेपण भने मौसम महाशाखाले अहिले बिहान ८ बजे जारी गर्छ।





