६ बैसाख, काठमाडौं । ६ बैसाख, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमतिकिो वधिान संशोधनको बिषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दनिका लागपार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा गठीत वज्ञि सम्मलिति संवधिान संशोधन अध्ययन तथा सुझाव समतिलिाई पूर्णता दिएको छ ।
काँग्रेसले भनेको छ, नेपाली कांग्रेसको नेतृत्वमा ऐतहिासकि संवधिानसभामार्फत वि सं. २०७२ सालमा जारी भएको नेपालको संवधिान नेपाली जनताले २००७ सालको जनक्रान्ति अघिदेखि विभिन्न संघर्ष, आन्दोलन र संवधिानसभा मार्फत नै संवधिान नर्मिाण गर्ने जनआकाङ्क्षा र मागलाई सम्बोधन गर्ने अनवरत प्रयासको ऐतहिासकि उपलब्ध हो। संवधिानसभामा प्रतनिधित्वि गर्ने राजनीतिक दलहरू तथा पहिचानका लागि उठेका विभिन्न समुदाय र क्षेत्रका आन्दोलन र समूहबीच तत्कालीन परस्थितिमिा भएको सहमतकिा आधारमा एक सम्झौताको दस्तावेजको रूपमा नेपालको संविधान जारी भएको त्यो क्षणप्रति नेपाली कांग्रेस गौरवपूर्ण स्मरण गर्दछ।
आफ्नो नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयनको मूल दायीत्व र जिम्मेवारी नेपाली कांग्रेसको हो। संविधानसभामार्फत नेपालको संवधिान जारी भएको १० वर्ष पुगेको छ। संवधिान स्वयंले पनि आफैँभत्रि पुनरावलोकनको परकिल्पना गरेको छ। संवधिान गतशिील र परविर्तनशील दस्तावेज भएकाले नागरकिको भावनाअनुसार समयानुकूल संशोधन र अद्यावधिकि हुँदै जानु स्वाभावकि लोकतान्त्रीक प्रक्रिया हो।
विज्ञप्ती जारी गर्दै भनेको छ, नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन २०८२ को आफ्नो प्रतिज्ञपत्रमा संवधिानको भावना र सद्धिान्तलाई आत्मसात गर्दै अभ्यासका क्रममा देखएिका कतपिय समस्यालाई संशोधनमार्फत सम्बोधन गरी संघीय प्रणाली र समावेशतिालाई थप प्रभावकारी, जनमुखी र परणिाममुखी बनाउन तथा नागरकि अधकिारलाई अझै फराकलिो दायराबाट संस्थागत गरी संवधिानलाई थप गतिशील बनाउन र जनभावना अनुरूप सेवा प्रवाह लाई प्रभावकारी बनाउन राजनीतकि दल, नागरकि समाज, युवा पुस्ता र आम जनतासँग संवाद र परामर्श गरी बृहत् सहमतिका आधारमा संवधिान संशोधनका लागि नेपाली कांग्रेसले पहलकदमी लिने प्रतविद्धता गरेको थिए।
संवधिानका आधारभूत मूल्य मान्यता नागरकि सर्बोच्चता, गणतन्त्र, संघीय शासन प्रणाली, नागरकि अधकिार र स्वतन्त्रता, बहुजातीय, बहुधार्मकि, बहुसांस्कृतकि र बहुलवादमा आधारति बहुदलीय संसदीय व्यवस्था, शक्ती पृथकीकरण, स्वतन्त्र न्यायपालकिा, अभव्यिक्ती तथा प्रेस स्वतन्त्रता, वधिकिो शासन, मानव अधकिार तथा समानुपातकि समावेशी सिद्धान्तलाई संकुचित हुन नदिई, त्यसलाई अझै फराकलिो र वस्तिारति बनाउँदै नेपाली जनताको अपनत्व र स्वामत्वि थप वृद्धी गर्न तथा संवधिानको गतशिील कार्यान्वयन, सुशासन र प्रभावकारी सेवा प्रवाहको लाग िकतपिय वषियमा संवधिान संशोधन र तद अनुकुल कानून नर्मिाण गर्नु आवश्यक छ भन्ने कुरामा नेपाली कांग्रेसले प्रष्ट पारेको छ।
पार्टीले नर्विाचनमा गरेको नागरकि प्रतिज्ञ र पार्टी केन्द्रीय कार्यसमतिले गरेको निर्णय बमोजमि संवधिान संशोधनका सन्दर्भमा नेपाली कांग्रेसको स्पष्ट धारणा निर्माण गर्न तथा संवधिानका आधारभूत विषयमा सम्झौता नहुनेगरी संशोधनका वषियहरू पहिचान गरी राय सुझाव दनिको लागि विज्ञि सम्मलिति नम्नि बमोजिमको समितिलाई देहाय बमोजमिको कार्यावविरण सहति पूर्णता दइिएको पुष्टी गरेको छ।
संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित वज्ञि समति
संयोजकः नेपाली कांग्रेस उपसभापत पुष्पा भुषाल
सदस्यः वरिष्ठ अधबिक्ता राधेश्याम अधिकारी
सदस्यः वरष्ठि अधविक्ता हरहिर दाहाल
सदस्यः वरष्ठि अधविक्ता प्रेम बहादुर खडका
सदस्यः वरष्ठि अधिवक्त उपेन्द्रकेशरी न्यौपाने
सदस्यः वरष्ठि अधिवक्ता शेर बहादुर केःसी
सदस्यः वरष्ठि अधविक्ता यदुनाथ खनाल
सदस्य ९ वरष्ठि अधविक्ता गोपालकृष्ण घमिरिे
सदस्य ९ वरष्ठि अधविक्ता श्री योगेन्द्रबहादुर अधकिारी
सदस्य ९ वरष्ठि अधविक्ता श्री दनिेश त्रपिाठी
सदस्य ९ वरष्ठि अधविक्ता सतिाराम के।सी।
सदस्य ९ वरष्ठि अधविक्ता श्री ललतिकुमार बस्नेत
सदस्य (अधविक्ता रनबहादुर थेवे
सदस्य( अधविक्ता शर्मलिा श्रेष्ठ
सदस्य (धविक्ता झलमाया व।िक।
सदस्य(अधविक्ता नरिज गुप्ता
सदस्य सचवि (अधविक्ता राजु कटुवाल
समतिकिो कार्य वविरण
१. संविधन निर्माणका क्रममा बिभिन्न समुदाय, समुह, क्षेत्रबाट पहिचान लगायतका लागि भएका आन्दोलन, त्यस क्रममा सरकारले गरेका सम्झौता, विभिन्न समुह र अभियानले संवधिान संशोधनका सन्दर्भमा राखेका माग र धारणाको अध्ययन विष्लेशण गर्ने।
२। संवधिान निर्माण पश्चात कार्यान्वयनमा देखएिका समस्याको अध्ययन विष्लेषण गर्ने। संघीयता कार्यान्वयन र तहगत सरकार सँचालनमा देखिएका चुनौती लगायतका विषयमा तहगत सरकार, विशेषज्ञ र सरोकारवालासंग संवाद गर्ने।
३। २०८२ भाद्र २३ र २४ मा जेनजी पुस्ताको आव्ह्वानमा भएको विद्रोहको भावना अनुसार सुशासन र चुस्त सेवा प्रवाह तथा प्रतनिधित्व लगायतका वषियमा उठेका माग र सम्झौतामा उल्लेखित विषयलाई अध्ययन गर्ने।
४. २०८२ फागुन २१ को नर्विाचनमा पार्टीले प्रतिज्ञपत्रमा उल्लेख गरेका संविधन संशोधनसँग सम्बन्धित विषयहरू अध्ययन गर्ने।
५. लोकतन्त्रका मूल्य–मान्यता, नागरकि अधकिार तथा समानुपातकि समावेशी सद्धिान्तलाई सकुचति हुन नदईि, त्यसलाई अझै फराकलो र वस्तारित बनाउँदै संवधिान जारी भएको एक दशकको अनुभवका आधारमा कार्यान्वयनको अवस्था र उपलब्धलाई समीक्षा गरी सुझाव सहितको प्रतिवेदन उपलब्ध गराउने।
यस समतिले दिएको सुझावका आधारमा पार्टीले संवधिान संशोधनबारे आफ्नो धारणा नर्मिाण गर्नेछ र साझा राष्ट्रिय धारणा नर्मिाणका लागि अन्य पक्ष, नागरकि समाज, विशेषज्ञहरू, राजनीतिक दलहरू सहित राष्ट्रिय संवादको पहलकदमी लिनेछ।
नेपाल सरकारले संवधिान संशोधन बहसपत्रका लागि गठन गरी यस विषयलाई प्राथमकितामा दएिकोमा नेपाली कांग्रेसले सरकारको यस कदमको स्वागत गर्दै साथ रहने प्रतविद्धतासहितको थप स्पष्टताका लागि पत्र पठाइसकेको छ। सरकारको स्पष्ट धारणा आएपछि पार्टीले आफ्नो धारणासहित सरकारसंग सहकार्य गर्नेछ। पार्टीको तर्फबाट गरिने यस अध्ययनले सरकारसंग सहकार्य गर्न र संविधन संशोधनजस्तो यस संवेदनशील वषियमा साझा राष्ट्रिय धारणा बनाउन थप मद्दत पुग्ने विश्वस नेपाली कांग्रेसले लएिको छ।





