ब्रेकिङ न्युज

महाधिवेशन बीचमै छोडेर किन काठमाडौं फर्किए बालेन ?

१० असार, चितवन । महाधिवेशन बिचमै छाेडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह काठमाडौं फर्किएका छन् । बालेन महाधिवेशन नसकी काठमाडौं फर्किएका हुन् ।

महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज मतदान गर्ने तयारी छ ।

बालेनले उद्घाटन सत्रमा सम्बोधन गरेका थिए । तर, उनी बन्दसत्रमा सहभागी भएका थिएनन् । पछि उनले रवि लामिछानेलाई सभापतिमा समर्थन गरेका थिए ।