१० असार, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत अहिले बन्दसत्र जारी छ ।
नयाँ नेतृत्व चयनका लागि महाधिवेशनको बन्दसत्रको कार्यतालिका पाँचौ पटक फेरिएको छ । नयाँ कार्यतालिका अनुसार मतदान साढे १० बजे हुने भएको छ ।
सभापतिमा रवि लामिछाने निर्विरोध हुने भए पनि अन्य पदमा निर्वाचन हुँदैन । रास्वपाको ९९ केन्द्रीय सदस्य पदका लागि ३८४ जना प्रतिष्पर्धामा छन्





