काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि निर्माण गर्ने भन्दै आएको आधुनिक शौचालय निर्माणको काम अझै अघि बढ्न सकेको छ्रैन ।
बागलुङ । जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ । फैसला
राजविराज । सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । स्थानीय रामनारायण साहको गाईगोठमा
खजुरा, बाँके । आशिर्वाद पेन्ट्स नेपालगञ्ज कपकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ । बुधबार भएको फाइनल खेलमा पप्पु
पथरी, मोरङ । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाले यही वैशाख १७ गते गर्ने हिउँदे अधिवेशनको तयारीका क्रममा दैनिक बैठक थालेको
बाबियाचौर, म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा पर्ने कालीदह ताल संरक्षण र प्रचारप्रसारको पखाईमा रहेको छ ।
काँकडभिट्टा । भmापामा औलोको सङ्व्रmमण घटेको जिल्ला जनस्वाथ्य कार्यालय झापाले जनाएको छ । कार्यालयले ११ औँ औलो दिवसको अवसर पारेर
गाईघाट, उदयपुर । सोमबारदेखि उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित कभर्डहलमा सञ्चालन भएको दुईदिने क्षेत्रीय पूर्वाञ्चलस्तरीय टेबलटेनिस खेल बुधबार सम्पन्न भएको छ
वालिङ, स्याङ्जा । वालिङ पोलिटेक्निकल इन्स्टिच्युट निर्माणका लागि यहाँका स्थानीयवासीले निःशुल्क ७० रोपनी जग्गा प्रदान गरेका छन् । वालिङ नगरपालिका