Author: Bisamta Rai

Bisamta Rai
पोखरा महानगर प्रमुखमा गठबन्धनका आचार्यको अग्रता कायमै, पछ्याउदै एमालेका थापा
  suryakhabar  ९ जेष्ठ २०७९, सोमबार ०७:२१

झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

९ जेठ, दमक । झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी

  suryakhabar  ९ जेष्ठ २०७९, सोमबार ०६:५४

मोरङको सुन्दरहरैचा नगरपालिकामा एमाले विजयी

९ जेठ, विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी

  suryakhabar  ९ जेष्ठ २०७९, सोमबार ०६:४७

तनहुँको व्यास नगरपालिकामा कांग्रेस विजयी

९ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काङ्ग्रेस विजयी भएको छ । नगरप्रमुखमा वैकुण्ठनाथ न्यौपाने

  suryakhabar  ८ जेष्ठ २०७९, आईतवार १६:२३

एक दिनमा दुई हजार २५९ कोरोना सङ्कङ्क्रमित

८ जेठ, नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात शनिबार मध्यरातिसम्म दुई हजार २२६ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि त्यहाँ

  suryakhabar  ८ जेष्ठ २०७९, आईतवार १५:३५

डाक्नेश्वरी नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमाले विजयी

८ जेठ, सप्तरी । डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा एमालेका रामलखन

  suryakhabar  ८ जेष्ठ २०७९, आईतवार १५:१२

हावाहुरीले १४० विद्युत् पोलमा क्षति

८ जेठ, चितवन । शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत् सेवा पूर्णरुपमा

  suryakhabar  ८ जेष्ठ २०७९, आईतवार १४:५६

पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

८ जेठ, पर्वत । पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुनसकेका छैनन् ।

  suryakhabar  ८ जेष्ठ २०७९, आईतवार १४:२९

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका प्रमुखमा एमालेका महरा र उपप्रमुखमा कांग्रेसकी जोशी…

८ जेठ, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन् । आज सम्पन्न मतगणना

  suryakhabar  ८ जेष्ठ २०७९, आईतवार १४:१९

बिहारमा आँधीबाट ३३ को मृत्यु

८ जेठ, नयाँ दिल्ली । भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ ।