Author: सुर्य खबर

ताइवानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
  suryakhabar  3 April, 2024

सहकारीको रकम ठगीमा संसदीय छानबिन समिति गठनको कांग्रेसको माग यथावत

२१ चैत,, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको

  suryakhabar  3 April, 2024

आलु उत्पादनमा अब्बल बन्दै बम्घाको टाहाटिम

२१ चैत, गुल्मी । यहाँका किसान व्यावसायिक रुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र,

  suryakhabar  3 April, 2024

उत्तरपुस्तिका हराएको, परीक्षा सरेको विषयमा अध्ययन भइरहेको छः शिक्षामन्त्री श्रेष्ठ

२१ चैत, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका केही उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति

  suryakhabar  3 April, 2024

झापामा कालाजारका भेटिए दुई सङ्क्रमित

२१ चैत, झापा । जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगत

  suryakhabar  3 April, 2024

प्रतिनिधिसभाः चीन भ्रमणबारे उपप्रधानमन्त्री श्रेष्ठद्वारा संसदलाई जानकारी

२१ चैत, काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धिबारे संसदलाई जानकारी गराएका छन् ।

  suryakhabar  3 April, 2024

उपनर्विाचन: इलाम-२ मा मुख्य नर्विाचन अधकिृत

२१ चैत, इलाम । प्रतनिधिसिभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र-२ को उपनर्विाचनका लाग िमुख्य नर्विाचन

  suryakhabar  2 April, 2024

राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै इजराइली प्रधानमन्त्रीद्वारा अल जजिरा…

२० चैत, तेल अभिव । इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार एक विस्तृत कानून पारित गरेपछि अल जजिरा न्यूज नेटवर्क बन्द

  suryakhabar  2 April, 2024

दम्पत्ति हत्याको अनुसन्धान गर्न कुकुरसहितको विशेषज्ञ टोली घटनास्थल

२० चैत, पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वृद्ध दम्पति मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम

  suryakhabar  2 April, 2024

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको छ :…

२० चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई