प्रदेश 1

उपनर्विाचन: इलाम-२ मा मुख्य नर्विाचन अधकिृत

२१ चैत, इलाम । प्रतनिधिसिभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र-२ को उपनर्विाचनका लाग िमुख्य नर्विाचन अधकिृत तोकएिको छ । नर्विाचन आयोगले जल्लिा न्यायाधीश केशवप्रसाद घमिरिेलाई मङ्गलबार मुख्य नर्विाचन अधकिृत तोकेको हो ।

यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य नर्विाचन अधकिृतको कार्यालय स्थापना गरनिे जल्लिा नर्विाचन कार्यालयले जनाएको छ । मुख्य नर्विाचन अधकिृतको कार्यालय स्थापनासँगै अन्तमि मतदाता नामावली प्रकाशन हुनेछ । उपनर्विाचन कार्यतालकिाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनर्विाचन भाग लनि आयोगमा २० दल दर्ता भएका छन् । नर्विाचनका लाग िकेन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ ।

जल्लिा नर्विाचन कार्यालयले नर्विाचनमा खटनिे कर्मचारीको नामावली सङ्कलन गरसिकेको छ । इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परचिालन हुनेछन् । नर्विाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तमि नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चह्नि प्रदान गरनिे छ ।