Prazol
इन्डोनेसियाको जाभा र बालीमा भूकम्प, तीन जनाको मृत्यु
  suryakhabar  11 October, 2018

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

सिड्नी । पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पपछि बिहीबार बिहान ९

  suryakhabar  10 October, 2018

कीमसँगको भेटवार्ता मध्यावधि निर्वाचनपछिः ट्रम्प

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ अनसँगको वार्ता अर्को महिना हुने अमेरिकी मध्यावधि चुनावपछि

  suryakhabar  10 October, 2018

प्रकृति जोगाउन भूटानको योगदान

पुनखा, भूटान । विश्वमै सबैभन्दा न्यून कार्बन उत्र्सजन गर्ने राष्ट्रको सूचीमा भूटानको नाम जोसुकैले उदाहरणका रुपमा लिइरहन्छन्, तर व्यापक आर्थिक

  suryakhabar  10 October, 2018

रेल दुर्घटनामा परी छ जनाको ज्यान गयो

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुदाँ त्यसमा सवार छ जनाको मृत्यु भएको छ ।

  suryakhabar  9 October, 2018

अफगानिस्तानः कम्तीमा १५ जना सुरक्षाकर्मी मारिए

काबुल । अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन् । अफगान सुरक्षास्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले

  suryakhabar  9 October, 2018

विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशतः मुद्रा कोष

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर

  suryakhabar  9 October, 2018

अस्ट्रेलियामा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

सिड्नी । अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न

  suryakhabar  9 October, 2018

रोहिङ्ग्या विरुद्धको दुव्र्यवहार छानबिन गर्न म्यान्मार अनिच्छुक– अधिकारवादी

याङ्गुन । म्यान्मारका रोहिङ्ग्या समुदायका नागरिकमाथि भएको ज्यादतिको अनुसन्धान गर्न म्यान्मार अनिच्छुक रहेको आरोप संयुक्त राष्ट्रसंघीय अधिकारवादीले लगाएका छन् ।

  suryakhabar  9 October, 2018

बुल्गेरियाली पत्रकारको निर्मम हत्याप्रति सर्वत्र भत्र्सना

रुज, बुल्गेरिया । बुल्गेरियाको एक टेलिभिजनमा कार्यरत महिला पत्रकारका हत्यारा पत्ता लगाउन बुल्गेरियाको सरकारमाथि अन्तर्राष्ट्रिय तहबाटै दबाब बढ्न थालेको छ