१८ जेठ, काठमाडौँ । साहित्य सन्ध्याले भर्चुअल माध्यमबाट आफ्नो ४०५औँ मासिक शृङ्खला आयोजना गरी राष्ट्रियतासम्बन्धी रचना वाचन गराएको छ ।
– गुरुराज घिमिरे
-गोविन्द घिमिरे ‘वेदमणि’ – कविता नेपालीले भूल यौटा गरे छन् कालापानीको कथा बर्सिएछन् । कालो छायाबाट यो ढाकिए छ ठूलो
-असीम सागर
-डा कर्णाखर खतिवडा
-बीरभद्र आचार्य -कविता जाग…….अब जाग जाग जाग अव भैरव जाग, रूद्र रूप लिई शत्रु
-डा सुरेन्द्र सिटौला