Bohora Roji
राईको ‘अन्तिम आयाम’को विमोचन
  suryakhabar  22 February, 2018

‘चित्रजस्तो देश’ बालकविता सङ्ग्रह प्रकाशित

नगरकोट । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी हरिसुन्दर छुकांको बालकविता सङ्ग्रह ‘चित्रजस्तो देश’ प्रकाशनमा आएको छ । पत्रकारिताका

  suryakhabar  21 February, 2018

राष्ट्रिय मातृभाषा कविता महोत्सव— २०७४

काठमाडौँ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७४ को अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव— २०७४’ को आयोजना ग¥यो ।

  suryakhabar  20 February, 2018

मातृभाषाको यथोचित संरक्षण हुन नसकेकोमा चिन्ता

काठमाडौँ । नेपालमा धेरै भाषा र वेषभूषा भए पनि उक्त भाषाको यथोचित संरक्षण हुन नसकेको चिन्ता व्यक्त गरिएको छ । 

  suryakhabar  20 February, 2018

खड्काको एकल कविता प्रस्तुत

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले सोमबार एकल कविता प्रस्तुत गेका छन् । सिर्जन

  suryakhabar  20 February, 2018

इजरायली अतिथिसंग साहित्यिक अन्तर्कृया

काठमाडौँ । साहित्य संघ नेपाल (लान) को आयोजनामा सोमबार यहाँ एक साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका अतिथि वक्ताहरु

  suryakhabar  19 February, 2018

‘कविशिरोमणि रचनावली’ पाँच खण्डमा

काठमाडौँ । कविशिरोमणि लेखनाथ पौड्याललाई अब एकै कृतिमा भेट्न सकिने भएको छ । नेपा–लयले प्रकाशन गरेको ‘कविशिरोमणि रचनावली’मा उहाँका काव्य,

  suryakhabar  18 February, 2018

शर्माको ‘अम्लान फूल’ विमोचन

काठमाडौँ । साहित्य विधामा लामो समयदेखि कलम चलाउँदै आउनुभएकी शान्ति शर्माको पहिलो पुस्तकाकार कृति ‘अम्लान फूल’ (गजल संग्रह) बजारमा आएको

  suryakhabar  18 February, 2018

कलाका क्षेत्रमा महत्पूर्ण योगदान पुर्याएकोमा दुई साहित्यकार सम्मान

इटहरी । साहित्य, सङ्गीत एवम् कलाका क्षेत्रमा महत्पूर्ण योगदान पु¥याएवापत दुई जना साहित्यकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सुनसरीका

  suryakhabar  17 February, 2018

पुर्बरथी महतको ‘फाइदै फाइदा’ निबन्ध लोकार्पण

काठमाडौँ । नेपाली सेनाका रथी बलदेवराज महत (अवकाश प्राप्त) को हास्यव्यङ्ग्य सङ्ग्रह ‘फाइदै फाइदा’ को आज यहाँ विमोचन गरियो ।