सगरमाथा चढ्न मात्रै २३ समूहका २२६ आरोहीले आरोहण –महानिर्देशक भट्टराई
  suryakhabar  8 April, 2018

हिन्दू धर्मको वकालत गर्ने आचार्यमाथि गोली प्रहार

विराटनगर । बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ ।

  suryakhabar  8 April, 2018

पर्यटकीयस्थलको प्रबर्धनका लागि चैत २९ देखि सडक महोत्सव

मंगलबारे, इलाम । पूर्वी इलामको पर्यटकीय नगरी सूर्योदय नगरको पर्यटन विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव

  suryakhabar  7 April, 2018

टुटेश्वर महादेव मन्दिर परिसरमा पुरातात्विक मूर्ति फेला

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वर महादेव मन्दिर परिसरमा ऐतिहासिक तथा पुरातात्विक महत्वका सामग्री र मूर्ति फेला परेका छन्

  suryakhabar  7 April, 2018

पछिल्लो पटक झन् झन् बढ्दै बालविवाह

सुशील दर्नाल/काठमाडौँ । पछिल्लो पटक कम उमेरमा हुने विवाह झन् झन् बढ्दै गएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार चार

  suryakhabar  7 April, 2018

रामग्राम स्तूपको विकास प्राथमिकतामा

नवलपरासी । प्रदेश नं ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले पश्चिम नवलपरासीको रामग्राम स्तूप क्षेत्रको अवलोकन गरेका छन् । गौतम बुद्धको

  suryakhabar  6 April, 2018

चालीस वर्षपछि वाग्मती यात्राको पुनर्जागरण हुँदै

काठमाडौँ । उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीमा हुने गरेको वाग्मती तीर्थयात्राले ४० वर्षपछि पुनर्जीवन पाउने भएको छ । वाग्मतीको कटुवाल

  suryakhabar  6 April, 2018

पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु

ललितपुर । पाटनको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ । रथ बनाउनका लागि

  suryakhabar  6 April, 2018

एक विश्व सम्पदादेखि अर्को विश्व सम्पदासम्म पैदल यात्रा

काठमाडौँ । विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूनाथसम्म पैदल यात्रा गरी स्थानीय सम्पदाको प्रवद्र्धन गरिने भएको छ । आगामी

  suryakhabar  6 April, 2018

नयाँ वर्षको अवसरमा माछा महोत्सव

पोखरा । होटल तथा रेष्टुरेन्ट एशोसिएसन लेखनाथको आयोजनामा नयाँ वर्षको अवसर पारी बेगनास ताल किनारमा माछा महोत्सव हुने भएको छ