Bohora Roji
दूध उत्पादनमा नमूना बन्दै माछापुच्छ्रे गाउपालीकाः मासिक एक करोड आम्दानी !
  suryakhabar  2 February, 2020

असिनाले तरकारी खेतीमा क्षति

डोटी । हिमपातसँगै परेको असिना पानीका कारण यहाँका किसानले लगाएको तोरी तथा तरकारी खेतीमा क्षति पु¥याएको छ । जिल्लाको आदर्श,

  suryakhabar  31 January, 2020

हिउँदे वर्षात्ले तरकारीमा क्षति

बाँके । पटकपटकको हिउँदे वर्षाका कारण आलुलगायतका अन्य तरकारीबालीमा बाँके जिल्लामा नराम्रो क्षति पुगेको छ । जिल्लाका किसानले लगाएका आलु,

  suryakhabar  27 January, 2020

झापा तोरीमा आत्मनिर्भर हुँदै, चार हजार ५०० मेट्रिक टन उत्पादन

भद्रपुर । कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । तोरी खेतीतर्फ

  suryakhabar  26 January, 2020

उचित मूल्य नपाउँदा उखु किसान मर्कामा

चन्द्रौटा । कपिलवस्तुमा सुगर मिल नहुँदा सरकारले तोकेको उखुको मूल्य किसानले पाउन सकेका छैनन् । शिवराज नगरपालिका–७ जवाभारीमा लामो समयदेखि

  suryakhabar  26 January, 2020

फलफूलका बिरुवा बेचेर मनग्य आम्दानी

बैतडी – फलफूलका बिरुवा बैतडीका किसानका लागि आम्दानीको स्रोत बन्दै गएको छ । जिल्लाको सुर्नया र दशरथचन्द नगरपालिकाका किसानले फलफूलका

  suryakhabar  25 January, 2020

किशानलाई सरकारले ढाँट्यो, पुरा गरेन सहमती, थाले उखु किसानले टायर…

सर्लाही । उखु किशानहरुसँग सरकारले गरेको सम्झौताअनुसार उद्योगीले रकम भुक्तानी नदिएपछि किशानहरुले सर्लाहीमा अन्नपूर्ण सुगर मिल अगाडी टायर बालेर बिरोध

  suryakhabar  25 January, 2020

वीपीले भनेको पुग्योः गाउँमा युवा बस्न नसक्दासम्म देश विकास हुन्न…

काठमाडौ । बिपी कोइरालाले युवाजमातलाई गाउँमा रमाउन सक्ने वातावरण निर्माण नगर्दासम्म ग्रामीण अर्थतन्त्र बलियो नहुने धारणा सार्वजनिक गरेका थिए ।

  suryakhabar  18 January, 2020

सुन्तलाको मूल्य बढाउने यस्तो रछ तरीका !

गलकोट । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले खासै राम्रो बजार नपाएको गुनासो आइरहेको सन्र्दभमा यहाँका कृषकले सुन्तला बेमौसममा बिक्री गरी

  suryakhabar  17 January, 2020

जैविक मार्गको संरक्षणका लागि नयाँ भू–परिधि परियोजना सुरुआत

काठमाडौँ । नेपालका संरक्षित क्षेत्रहरु तथा महत्वपूर्ण जैविक मार्गको संरक्षणका निम्ति वन तथा वातावरण मन्त्रालयले ‘नेपालका संरक्षित क्षेत्र तथा महत्वपूर्ण