money
Shiba
म्याङलुङ नगरपालिकाको बजेट १० करोड
  suryakhabar  30 December, 2016

स्मार्ट एप्लाएन्सेस्ले आफ्नो ओलेड टिभिको र त्यसको लाइनअपल्याउने घोषणा

काठमाडौं । के.एल. दुगड् ग्रुप सम्बद्ध कम्पनीस्मार्ट एप्लाएन्सेस्ले देशमाहोम एप्लाएन्सेस्को विभिन्न रेन्जकाप्रोडक्टहरु प्रस्तुतगर्दै आइरहेको छ । द्रुतगतिमा बढिरहेको यस क्षेत्रमा

  suryakhabar  30 December, 2016

चीनले दिनेभो १५ अर्ब ७० करोड अनुदान

काठमाडौं । चीन सरकारले सडक स्तरोन्नती तथा भूकम्पपछिको पुननिर्माणको लागि १५ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ ।

  suryakhabar  29 December, 2016

अर्थ मन्त्रालयले रकम नदिएपछि कर्णालीमा यस्तो बेहाल

काठमाण्डौ । अर्थ मन्त्रालयले रकम निकासा गर्न ढिलाइ गर्दा कर्णालीका सुक्खा प्रभावित जिल्लामा साउनदेखि खाद्यान्न ढुवानी रोकिएको छ । सरकारले

  suryakhabar  28 December, 2016

अरबौं ठगेको आरोप लागेका ब्यावशायी सुधीर बस्नेतलाई मध्यरातबाट यसरी प्रहरीले…

काठमाण्डौ । चौधभन्दा बढी बैंकबाट १ अर्बभन्दा बढी ऋण लिएर फरार भएका ब्यावशायी सुधीर बस्नेत पक्राउ परेका छन् । ठगी

  suryakhabar  27 December, 2016

बैंकहरुले घरजग्गा कारोबारमा ऋण दिन बन्द गरे

काठमाडौं । बैंकहरूले घरजग्गा कारोबार (रियल इस्टेट) मा ऋण दिन बन्द गरेका छन् । वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा

  suryakhabar  26 December, 2016

वायु सेवा निगमका वाइड वडी जहाज आउँदै

काठमाण्डौ । अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायसुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुईथान बिक्री गर्ने

money
  suryakhabar  25 December, 2016

भूकम्पपीडितले लिए २१ करोड कर्जा

काठमाडौं । भूकम्पपीडितहरुले घर निर्माणका लागि सहुलियतपूर्ण ब्याजदरमा २१ करोड रुपैयाँ कर्जा सुविधा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार

  suryakhabar  24 December, 2016

प्रभु बैकको अध्यक्षमा पुनः भट्टचन निर्बाचित

काठमाण्डौ । प्रभु बैंकको १५औं वार्षिक साधारण सभासम्पन्न भएको छ । सञ्चालक समितीकाअध्यक्ष देवीप्रकाश भट्टचन ज्यूको अध्यक्षतामा बैंकको सम्पन्न उक्त

  suryakhabar  23 December, 2016

देशलाई लोडसेडिङमुक्त बनाउँनमा लागे कुलमान, नयाँ दिल्ली पुगेर गरे सम्झौता

सुर्यखबर संवावाददाता, काठमाण्डौ । काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त बनाएर काठमाण्डौवासीका लोकप्रिय बनेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को प्रसंशनीय