विद्यालयमा बालमैत्री पूर्वाधार निर्माण
  suryakhabar  16 April, 2018

दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर

दार्चुला । विद्यालय उमेर समूहका दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ ।

  suryakhabar  16 April, 2018

विद्यार्थी र शिक्षक लक्षित गरेर दुईवटा पुस्तकको लोकार्पण

ललितपुर । सिकाइ समूहले विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई लक्षित गरेर दुईवटा पुस्तक बजारमा ल्याएको छ । समूहले आज यहाँ

  suryakhabar  14 April, 2018

प्रधानमन्त्रीद्वारा विद्यार्थी भर्ना र अभिभावकत्व प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियानअनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरेका छन् । मुगुको

  suryakhabar  14 April, 2018

देशभर विद्यार्थी भर्ना अभियान शुरु

भक्तपुर । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ सरकारले देशभर एकैसाथ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक

  suryakhabar  14 April, 2018

प्रभावकारी शिक्षा लागू गर्न स्तर मापन

नवलपरासी । स्थानीय तहमा प्रभावकारी शिक्षा लागू गर्न पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले शिक्षा ऐन÷नियम तयार गर्ने शिक्षा योजना बनाएको छ

  suryakhabar  14 April, 2018

स्वस्थ्य जीवन नै समृद्धिको आधार – मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान आज देखि

  suryakhabar  13 April, 2018

बालबालिका विद्यालय भर्नाका लागि आर्थिक सहयोग

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१२ र १३ का बाल संरक्षण समितिलाई रु एक÷एक लाख सहयोग उपलब्ध गराइएको छ । विद्यालय जानबाट

  suryakhabar  13 April, 2018

शिक्षक दरबन्दी मिलानमा अन्योल

रुकुम । जिल्ला शिक्षा कार्यालय रुकुमले शिक्षक दरबन्दी मिलानको कार्यलाई अन्तिम चरणमा पु¥याए पनि बुधबार शिक्षा विभागले शिक्षकको नियुक्ति, सरुवा

  suryakhabar  13 April, 2018

तिलोत्तमा नगरपालिकामा चार विद्यालय समायोजन

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चार वटा सामुदायिक विद्यालय समायोजन भएका छन् । नगर शिक्षा समितिको सिफारिशलाई अनुमोदन गर्दै नगर