Prazol
जनताको गुनासो सुन्न मोबाइल एप्स
  suryakhabar  29 October, 2018

गल्याङको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार

काठमाडौँ । नेपाल टेलिकम, दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ । विस्तार पश्चात

  suryakhabar  21 October, 2018

कर्णालीमा मोबाइल एप्स

हुम्ला । सिमकोट गाउँपालिकाले पहिलो पटक मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक सेवासुविधालाई

  suryakhabar  16 October, 2018

फ्रि वाइफाई जडान, यसरी चलाउनुहोस्

दमौली । तनहुँको व्यास नगरपालिका–३ स्थित पराशर टोलमा निःशुल्क वाइफाई जडान गरिएको छ । वडा कार्यालय र वल्र्डलिङ्क कम्युनिकेशनबीच सम्झौता

  suryakhabar  15 October, 2018

तीन महिनाका लागि टेलिकमका २२ अफर

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम

  suryakhabar  15 October, 2018

बहु प्रतिक्षित पुस्तक ‘चेन्ज योर फ्युचर’ बजारमा

काठमाडौँ । जीवन संग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी जीवनका पाना पानालाई केलाएर तयार पारिएको बहु प्रतिक्षित

  suryakhabar  14 October, 2018

साझा यातायातको टिकट अनलाइनबाट

काठमाडौँ । लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै

  suryakhabar  12 October, 2018

पे्रस काउन्सिल डिजिटलसँगै डाटा सेन्टर

काभे्रपलाञ्चोक । पे्रस काउन्सिल नेपाललाई डिजिटलाईजेसन्सँगै डाटा सेन्टरका रुपमा विकसित गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ काभे्रपलाञ्चोकको संयोजनमा काउन्सिलद्वारा

  suryakhabar  11 October, 2018

बिपी चोकमा उच्च प्रविधिको बत्ती जडान

नेपालगञ्ज । नेपालगञ्जको बिपी चोकमा उच्च प्रविधिको बिजुली बत्ती (हाइमास्ट) जडान गरिएको छ । सोह्र मिटर उचाइको खिया नलाग्ने फलामे

  suryakhabar  11 October, 2018

क्याननको शाखा नेपालमा

काठमाडौँ । क्याननका लागि आधिकारिक बिक्रेता प्रोम्याक्स इन्टरनेशनलले थप सेवा दिने उद्देश्यले शाखा नेपालमा विस्तार गरेको छ । सिङ्गापुरमा उत्पादित