Basanti
प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई
  suryakhabar  4 July, 2023

अर्घाखाँचीमा पहिरो अपडेट : तीनको मृत्यु

१९ असार, अर्घाखाँची । अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

  suryakhabar  4 July, 2023

सभामुख घिमिरे र शीर्ष नेताबीचको छलफल सुरु

१९ असार, काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सुरु भएको छ । सभामुख

  suryakhabar  4 July, 2023

नेपालमा लगानी भित्र्याउन आग्रह

१९ असार, काठमाडौँ । लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तक्र्रिया गरेको छ । महावाणिज्य दूतावास,

  suryakhabar  4 July, 2023

सभामुख घिमिरेले शीर्षनेतासँग छलफल गर्दै

१९ असार, काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताहरूसँग छलफल गर्दै छन्। सभामुख घिमिरेले मङ्गलबार बिहान

  suryakhabar  4 July, 2023

आजको मौसम स् केही स्थानमा भारी वर्षाको सम्भावना

१९ असार, काठमाडौँ । मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा

  suryakhabar  4 July, 2023

तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

१९ असार, लुम्बिनी । लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । गए

  suryakhabar  4 July, 2023

पहिराले बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध

१९ असार, बलेवा । वर्षासँगै आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा

  suryakhabar  4 July, 2023

पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प

१९ असार, त्रिवेणी । पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन ।

  suryakhabar  3 July, 2023

चिडियाखानाका जनावरको आकृति काष्ठकलामा

काठमाडौँ, १८ असार । जावलाखेलस्थित सदर चिडियाखानामा रहेका जनावरको आकृति काष्ठकलामा उतारिएको छ । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले कछुवा,