Basanti
नेपाल र जर्जियाबीच प्रवेशाज्ञा शुल्क नलिने सहमति
  suryakhabar  22 July, 2019

काठमाडौँमा फागुनमा पर्यटन लगानी सम्मेलन

काठमाडौँ । नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ ।

  suryakhabar  21 July, 2019

हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने

काठमाडौँ । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ ।

  suryakhabar  20 July, 2019

वर्षाको कारण विद्यालयहरु पुरिएः सयौँ बालबालिकाको भविष्य अन्योलमा

ललितपुर । गत असार २१ बाट आएको अबिरल वर्षाका कारण दक्षिण ललितपुरका ७०० बालबालिकाको विद्यार्थी भविष्य अन्योलमा परेको छ ।

  suryakhabar  20 July, 2019

युएई पुगेका सारु २४ दिनमै स्वदेश फर्किएपछि

काठमाडौँ । सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न

  suryakhabar  20 July, 2019

२० संस्थाका ४०० भन्दाबढी अभियानकर्मीको सक्रियता- वाग्मतीलगायत सफाइ अभियान जारी

काठमाडौँ । वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहेको छ । वाग्मती सफाइ महाअभियानको ३२३औँ हप्तामा बुद्धनगर पुल

  suryakhabar  20 July, 2019

अब युवाको उमेर १८ देखि ३५ वर्ष सम्म

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा

  suryakhabar  20 July, 2019

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको

  suryakhabar  19 July, 2019

‘अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध/तटबन्धका कारण तराई डुबानमा’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण

  suryakhabar  19 July, 2019

एक वर्षमा एक हजार उद्योग थप

घोराही । दाङमा आर्थिक वर्ष २०७५।७६ मा एक हजार ७२ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको