Prazol
डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै पुलामी दम्पती
  suryakhabar  21 June, 2018

विद्यार्थी बिरामी हुन थालेपछि पढाइ प्रभावित

जाजरकोट । यहाँको छेडागाड नगरपालिका–१२ स्थित नारायणी माविमा एक हप्तादेखि विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन अवरुद्ध हुँदै आएको छ ।

  suryakhabar  17 June, 2018

तीन बर्षभित्र ‘साक्षर कर्णाली प्रदेश’ घोषणा गरिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी तीन वर्षभित्र ‘साक्षर कर्णाली प्रदेश’ घोषणा गर्ने अभियानलाई लक्ष्यबिन्दुमा पु¥याउने नीति लिएको छ ।

  suryakhabar  17 June, 2018

कर्णाली प्रदेश सरकारको प्राथमिकतामा सडक र विद्युत्

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५÷७६ को बजेटमा सडक र विद्युत्लाई प्राथमिकता दिइएको छ । प्रदेश

  suryakhabar  16 June, 2018

हवाई उड्डयन कार्यालयमा धर्ना

हुम्ला । सिमीकोट उड्डयन कार्यालयमा आज बिहानदेखि हवाई भाडा महँगीको विरोध गरी धर्ना दिइएको छ । धर्नाले गर्दा यात्रुहरु विमानस्थलमै

  suryakhabar  15 June, 2018

कर्णालीको बजेट रु २८ अर्ब २८ करोड

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आवका लागि रु २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको

  suryakhabar  14 June, 2018

भेरी बबई डाइभर्शन सुरुङ मार्गको ४० प्रतिशत काम सम्पन्न

दाङ । प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखालमा निर्माण शुरु भएको भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना ९विविडिएमपी० को सुरुङ मार्ग

  suryakhabar  13 June, 2018

कर्णाली प्रदेशमा २३ अर्बको बजेट ल्याइँदै

सुर्खेत । आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको लागि करिब रु २३ अर्बको बजेट प्रस्तुत हुने भएको छ । आर्थिक मामिला

  suryakhabar  11 June, 2018

उत्पादनमुखी बजेट ल्याउँछौँ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आव २०७५/७६ का लागि असार १ गते उत्पादनमुखी बजेट ल्याउने बताए । प्रत्येक

  suryakhabar  11 June, 2018

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघीय नक्कल नेता : शाही

सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल सिवाय