Prazol
लगातार बढेको गर्मीले जनजीवन प्रभावित
  suryakhabar  25 June, 2018

नगरसभा नीति तथा कार्यक्रमः पूर्वाधार विकासमा बढी जोड

भीमदत्तनगर । कञ्चनपुरका स्थानीय तहले नीति तथा कार्यक्रममा पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । आइतबार यहाँको शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका,

  suryakhabar  25 June, 2018

हेपाटाइटिसजस्तै रोग देखा प¥यो

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ । एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस

  suryakhabar  24 June, 2018

नीति तथा कार्यक्रम सार्वजनिक

भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका विस्तृत प्रतिवेदन परियोजना (डिपिआर) तयार गरेर स्मृद्धितर्फ अगाडि बढ्ने भएको छ । तेस्रो नगरसभामा नगरप्रमुख

  suryakhabar  24 June, 2018

सत्तापक्षद्धारा समग्रमा बजेट स्वागत

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट

  suryakhabar  23 June, 2018

मूर्तिकलाबाटै ७ नं प्रदेशलाई चिनाउने धोको छ, लामिछानेलाई

धनगढी । धनगढीको हसनपुरका २७ वर्षीय दीपक लामिछाने आफ्नै घरमा मूर्ति बनाउन बेलाबखत माटो पिट्ने र मुछ्ने काम गर्दै गरेको

  suryakhabar  22 June, 2018

चालू आर्थिक वर्षको २३ प्रतिशत बजेट खर्च

धनगढी । प्रदेश नं ७ को प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४/७५को बाँकी अवधिका लागि विनियोजन गरेको रकममध्ये जेठ महिनासम्ममा

  suryakhabar  22 June, 2018

पाँच बिगाहको गाँजा नष्ट

भीमदत्तनगर । लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसअन्तर्गत कञ्चनपुर प्रहरीले सप्ताहव्यापी गाँजा नष्ट अभियान जिल्लाभर सञ्चालन गरेको छ । जिल्ला

  suryakhabar  19 June, 2018

‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम सञ्चालन हुदैँ

धनगढी । प्रदेश नं ७ मा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ भन्ने नाराका साथ पर्यटनसम्बन्धी गतिविधि सञ्चालन

  suryakhabar  19 June, 2018

भीमदत्त नगरपालिकाको बजेट रु एक अर्ब

कञ्चनपुर । भीमदत्त नगरपालिकाले नमूना सहर बनाउने नीति र कार्यक्रमसहित आगामी आव २०७५/०७६ का लागि बजेट ल्याएको छ । भीमदत्त