Ram
हिंसा र पृथकतावादी राजनीतिमाथि स्वदेशी चिन्तनधाराको सामथ्र्यमा प्रधानमन्त्रीको जीतः वाँस्कोटा
  suryakhabar  4 March, 2021

संसदको पूर्ण जानकारी र संलग्नतामा बिप्लवसंग वार्ता हुनुपर्दछः पुर्व सभामुख…

२० फागुन, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले संसदको पूर्ण जानकारी र संलग्नतामा बिप्लव नेतृत्वको नेपाल कमयुनिष्ट पार्टीसंग वार्ता हुनुपर्नेमा

  suryakhabar  4 March, 2021

नेकपा विवादको टुंगो नलगाएपछि आयुक्तहरुको क्षमतामाथि प्रश्न उठ्नु स्वभाविकः नेता…

२०फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले स्वतन्त्र निर्वाचन आयोगका पदाधिकारी सदस्य कुनै नेताको कारिन्दा

  suryakhabar  4 March, 2021

प्रधानमन्त्री ओली झनै दम्भ र निरंकुशताको तीव्र दौडमाः नेता केसी

२० फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री अर्जुन नरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली

  suryakhabar  4 March, 2021

देउवा मुल्य मान्यता बिपरीत ज्योतिषीतिर लाग्छन प्रधानमन्त्री बन्नः संग्रौला

२० फागुन, काठमाडौं । वुद्धिजिवि तथा लेखक खगेन्द्र संग्रौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति टिप्पणी गरेका छन्

  suryakhabar  3 March, 2021

सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर सुरक्षा खतरा छ भन्ने प्रधानमन्त्री नहटाए…

१९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले मलाई खतराछ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको

  suryakhabar  3 March, 2021

जनता रिझाउने भन्दा छिमेकी रिझाउने प्रतिस्पर्धामा नेताहरू व्यस्तः डा.आचार्य

१९ फागुन, काठमाडौं । पूर्वाधार विज्ञ डा.सुर्यराज आचार्यले जनता रिझाउने भन्दा छिमेकी रिझाउने प्रतिस्पर्धामा नेताहरू व्यस्त रहेको टिप्पणी गरेका छन्

  suryakhabar  3 March, 2021

डा.कोईरालाको प्रश्नः प्रधानमन्त्रीले नै म सुरक्षित छैन भन्दा जनता चाँही…

१९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता डा.शेखर कोईरालाले प्रधानमन्त्रीकाे अभिव्यक्तिलाई लिएर आलोचना

  suryakhabar  2 March, 2021

डा भट्टराईको प्रस्तावः भारत/चीन/अमेरिकासँगकाे सहमतीमा नयाँ चुनावी सरकार बनाऔं

१८ फागुन, काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भूराजनीतिलाई ध्यान दिंदै मुख्यतस् भारतरचीनरअमेरिकासंग असल सम्बन्ध बनाउन अपील

  suryakhabar  2 March, 2021

सयौं नेकपालगायतका नेता/कार्यकर्तालाई काँग्रेस प्रवेश गराउँदै गगनले भने, ‘प्रधानमन्त्री लुते’

१८ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन थापाले आफ्नो सुरक्षा गर्न पनि नसक्ने प्रधानमन्त्री नेपाली