Month: July 2017

Shiba
रामकुमारी झाँक्रीको सात्तो लिने स्थानीय कांग्रेस कार्यकर्तामाथि यस्तो षडयन्त्र !
  suryakhabar  11 July, 2017

को होलान् मुख्यसचिव ? देखियो यस्तो संकेत !

काठमाण्डौ । मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंकको कार्यकारी निर्देशक भएर आगामी साउन १ गतेदेखि बाहिरिने तयारीसँग अब नेपाल

  suryakhabar  11 July, 2017

बंगलादेश र श्रीलंकासँगै नेपाल समूह ‘बी’मा

काठमाडौं । १८ वर्षमुनिको साफ फुटबल प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । बंगलादेश र श्रीलंका नेपालसँगै समूह ‘बी’मा

  suryakhabar  11 July, 2017

दार्जिलिङमा संकट चुलिदै

दार्जिलिङ । छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै एक महिनादेखि जारी आन्दोलन दबाउन मुख्यमन्त्री ममता बेनर्जीको सरकारले सिलिगुडीबाट दार्जिलिङसहितको पहाडी क्षेत्रमा

  suryakhabar  11 July, 2017

बाढी पीडितको बिचल्ली, चिउराको भरमा गुजारा चल्दै

सप्तरी । आँगनमा अझै पनि डेढ फिटजति पानी छ । भान्छा पनि हिलाम्य, बाढीको पानीले ट्युबवेल पनि डुबानमै । सप्तरीको

  suryakhabar  11 July, 2017

एक किमी सडक मर्मत गर्न सवा करोड !

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले भत्काएको सडक मर्मत गर्न प्रतिकिलोमिटर सवा करोड रुपैयाँ खर्च हुने भएको छ । आयोजना कार्यान्वयनका

  suryakhabar  11 July, 2017

प्रधानमन्त्री देउवा लागे अब अन्तिम तयारीमा

काठमाण्डौ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सरकार संविधान संशोधन निवेयक पारित गराउनका लागि बहुमत जुटाउने गृहकार्यमा लागेको

  suryakhabar  11 July, 2017

दुई वर्षअघि निर्णय भएपनि माओवादीभित्र किन हुन सकेन यो काम…

काठमाण्डौ । माओवादी केन्द्रमा निर्णय भएको दुई वर्षसम्म पनि केन्द्रीय स्तरमा अक्षय कोष स्थापना गर्न सकेको छैन। पार्टी अध्यक्ष पुष्पकमल

  suryakhabar  11 July, 2017

नेपाल प्रहरीभित्र अब ११ जना एआइजी

काठमाण्डौ । सरकारले नेपाल प्रहरीमा रहेको अतिरिक्त महानिरीक्षक ९एआईजी० का तीनवटा दरबन्दीमा वृद्धि गर्दै ११ पुर्याकएको छ। तत्कालीन प्रधानमन्त्री सुशील

  suryakhabar  11 July, 2017

नेपाल वायु सेवा निगमले फेरि ठुलै नोक्सानी बेहोर्नु पर्ने संकेत

काठमाण्डौ । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणको अवरोधका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले विभिन्न्न चार गन्तब्यमा