Tag: जबर्जस्ती करणी गरेको अभियोगमा एक पक्राउ

Ram
जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा
  suryakhabar  10 March, 2018

जबर्जस्ती करणी गरेको अभियोगमा एक पक्राउ

गाईघाट, उदयपुर । जबर्जस्ती करणी गरेको अभियोगमा शुक्रबार साँझ यहाँ प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।