पु.समाचार

पाईलटको साबधानीका कारण बिमान दुर्घटनाबाट बच्यो

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । आईतबार एउटा बिमान गम्भीर दुर्घटनाबाट बंचेको छ । माउण्टेन एयरको हेलिकप्टर बिरामी लिन भनेर लुक्लदा बिमानस्थलबाट जुलिंग गएको थियो । बिहान ७ बजे जुलिँगका लागी गएको उक्त हेलिकप्टर भीरबाट खसेर गम्भीर घाईते भएको जसबहादुर राईलाई लिन गएको सोलुखुम्बूका प्रमुख जील्ला अधिकारी कृष्णप्रसाद शर्माले बताएका छन् ।

एकजना आफन्तका साथमा बिमानमा उडेका बिामी राईलाई पाईलट शुरेस थापाले उडाएका थिए । हेलिकप्टेमा सवार सबै सकुसल ररहेको समेत प्रमुखजीलला अधिकारी शर्माले सुर्यखबरलाई बताए । हेलिकप्टेरको अघिल्लो भागमा भने केहि क्षती भएको बताईएको छ ।