पु.समाचार

२६ मीटर तल खोज्दा पनि पुलीस र शसस्त्रले भेलका कारण घिमिरेको शब पत्ता लागेन(अपडेट)

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । पूर्ब गृहमन्त्री माधब घिमिरेको शब खोज्न नेपाल प्रहरी र शसस्त्र पहरी खटाईएपनि हाल सम्म पाउन सकिएको छैन । आईतबार परिवार सहित चितवनबाट काठ्माण्डौ आउने क्रममा उनी सवार बा ९ च १५३१ नम्बरको स्कोर्पीयो कार मुग्लीनको घोप्टेभीरस्थीत त्रिशुली नदीमा खसेको थियो ।
तीनजनाको मृत्युभएको पुष्टी भईसकेको छ भने घेमिरे दामजुभाईसहित अझै तीन बेपत्ता छन् । त्रिशुली नदीमा बाढीआईरहेका कारण २६ मीटर तल खोजेपनि शब भेट्न नसकिएको प्रमुख जील्ला अधिकारी बिनोद प्रकास सिँहले बताएका छन् ।
घिमिरे र उनको परिवारलाई जीवित भेट्ने सम्भाबना कम भएको अनुमान गरिएपनि फेसबुक, ट्वीटर लगायतका सामाजीक सँजालमा उनलाई जीबित देख्न पाउ भन्ने नेपालीहरुको भीड देख्न पाईरहिएको छ ।