पु.समाचार

मुखर्जी काठ्माण्डौ बिमानस्थलमा ओर्लिए

सुर्यखबर सँबाददाता,

काठमाण्डौ । राष्ट्रपति प्रणब मुखर्जि केहिबेरअगाडि त्रिभूबन बिमानस्थलमा अवतरण गरिसकेका छन् । उनलार्ई  राष्ट्रपति बिद्यादेबि भण्डारीले स्वागत गरेकी छिन् ।

प्रणब मुखर्जीको आवागमनमा करिब ४५ मिनेट अन्तराष्टिरय बिमान्स्थल बन्द गरिएको छ । बिमानस्थलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सबै उडान सेवाहरु बन्द गरिएको छ । केहिबेरमा राष्ट्रपति बिद्यादेबि भण्डारी निवास शितल निवास जाने कार्यक्रम रहेको जनाईएको छ ।