पु.समाचार

प्रमद्वारा नेपाली सेनाको प्रशंशा

कृष्ण आचार्य
काठ्माण्डौ/ वृहत क्षेत्रमा सहयोग गर्दै नेपालीको मन जित्दै आएको नेपाली सेनाले अभियान मेरो धरहरा म बनाउछु का लागी ठूलो रकम सहयोग गरेको छ।
सेनाले हरेक तहका कर्मचारीबाट सकंलन गरेको ६ करोड भन्दा बढि रकमको चेक पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली रक्षामन्त्री बालकृष्ण खाँड, रक्षा सचिव श्रीधर सापकोटा समेत उपस्थित रहेको एक समारोहका बीच एनेकपा माओबादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुम्पेको छ। अभियानकालागी विभिन्न क्षेत्रबाट सहयोग आईरहेको र सरकारले पनि अरु विकल्पहरु खोजिरहेको बताएका उनले सेनाको मुक्तकण्ठाले प्रशशां समेत व्यक्त गरेका छन् ।