सुर्यखबर सँबाददाता,
बिराटनगर । बिराटनगरको बिराटनगरको टंकीसिन्वरी स्थित सेन्चुरी मसला उद्योगमा भीषण आगलागी भएको छ । आगलागीका कारण धेरै नै क्षति भएको अनुमान लगाईएको छ । आगलागी नियन्त्रणका लार्गी ईटहरी, बिराटनगर र धरानबाट दम्कलहरु प्रयोग गरिरहेको छ ।
आगलागीको खास कारण खुल्न सकेको छैन ।
पुर्बाञ्चलका डीआईजीपी केशरीराज घिमिरेका अनुसार आगलागी नियन्त्रण गर्न दमकलहरु प्रयोग गरिरहेको छ । आगलागी नियन्त्रण गर्ने प्रयास भईरहेको छ ।