पु.समाचार

राजधानी ४२ मीनटमै झिलिमिलि, उपत्यकाबासी हर्षित

सुर्यखबर सम्बाददाता,

काठ्माण्डौ । नेपाल बिद्युत प्रधिकरणका प्रमुख कुलमान घिसिङले उपत्यकालाई लोडसेडिङमुक्त गर्ने भन्दा सोमबार ५ बजेर ३३ मीनेटमा बत्ति गएको थियो । बिद्युत प्रधिकरणका कर्मचारी अच्युत केसीले सूर्यखबरलाई सिस्टम आउट भएका कारण बत्ति गएको र एक घण्टामा बत्ति आउने भनिएपनि ४२ मीनटमा नै काठ्माण्डौ पुनः झिलिमिलि भएको छ ।  ५.३३ मा गएको बत्ति ६.१५ मा आएको छ ।

बत्ति लोडसेडिङ गएको र पुनः १८ घण्टा नै लोडसेडिङ हुन्छ कि भने चिन्तित भएका उपत्यकाबासीहरु पुनः खुसीले गदगद् भएक छन् । केसीले नो लाईटमा फोन गर्दा हाम्रा प्रतिनिधिलाई भनेका थिए,

‘बानेश्वर नो लाईटका कर्मचारी केसीले उपत्यकामा कतैपनि बत्ति छैन, अबको एक घण्टामा आउछ’ ।