पु.समाचार

भूकम्पको ठूलो झड्काले काठमाण्डौबासीको निन्द्रा नै खत्तम

सुर्यखबर/ काठ्माण्डौ। काठमाण्डौमा ठूलो भूकम्पको झड्का महशुस गरिएको छ । भूकम्प मापनकेनद्रका अनुसार भूकम्प ५.२ रेक्टर स्केलको गएको बताईएको छ ।  बिहान ५ बजेर २१ मिनेटमा मानिसहरु मोर्निगंवाक जाने तयारी गरेका बेला भूकम्प गएकोले यसले एलार्मको काम गरेको बाईरहेका छन्, त कोहि आत्तिरहेको स्टाटस पोष्ट गरिरहेछन् ।

२०७१ साल बैसाख १२ गतेपछि भूकम्प आउने क्रमसंगै भूकम्पले पूर्बि नेपाल बिरटनगर लगायतका स्थानमा समेत हल्लाएको सर्बसाधारणहरुले पोष्ट गरेको सामाजीक संजालबाट जानकारी हुन्छ् । केन्द्रबिन्दु रामेछाप र सोलुको सिमाना भएको जनाईएको छ ।