सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा सार्बजनिक गरेको छ । उक्त परिक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थि रहेकोमा ५१ दशमलव अर्थात १ लाख ३७ हजार ६ सय ५ जना परिक्षार्थी उत्तिर्ण भएको बोर्डले जनाएको छ ।
आँसिक तर्फको नतिजा भने बोर्डले यसअघिनै मंसिर २१ गते सार्बजनिक गरेको थियो ।